छेउ मै आइ बिरहका गित हरु गाउनु भयो, आज फेरि सपनीमा मेरो बाबा आउनु भयो रुझ्दै रुझ्दै आउनु भयो पर्दै थियो पानी झरी शरीर पनि दुब्लो थियो आँसु थियो गहभरी किन दर्शन दिनुभयो गहभरी आँसु बोकी औशी भन्ने थाहा पाएर मुख देखाउन आउनु भोकी छेउमै आइ हात कमाउदै मेरो निधार छुनु भयो एकैछिन को दर्शन